काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन् । ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक परिसूचक सकारात्मक भएको छ । अर्थतन्त्र लयमा फर्केको छ ।’ त्यस्तै विप्रेषण पनि…