काठमाडौं । एमालेका सचिव तथा सांसद योगेश भट्टराईले वर्तमान सरकारलाई कर्मचारी र विदेशीले विश्वास नगरेको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभा बैठकको छलफलमा सहभागी हुने क्रममा सचिव भट्टराईले कर्मचारी, लगानीकर्ता र विदेशीले विश्वास नगरेको सत्तारुढ गठबन्धन परिवर्तन गर्नुपर्ने बताएका हुन् । सांसद भट्टराईले वैदेशिक ऋण तथा अनुदान, सेयर बजारको…