नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

काठमाडौं । नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि…