सेयर बजार १४.४१ अंकले वृद्धि

काठमाडौं । मंगलबार १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो । मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार उत्पादन तथा…