काठमाडौं । प्रतिनिधिसभामार्फत अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव अनुमोदन गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । संसदीय अनुमोदनसँगै तोकिएको अवधिमा सम्झौता बमोजिका आयोजना कार्यान्वयन भइ नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने संघको बुझाइ छ । संघले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौता संसदीय अनुमोदनसँगै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ…