काठमाडौं । साेमबार बसेको मन्त्री परिषदको बैठकले पूलको निर्माण डिजाइन र निर्माण सम्झौंता दर विश्लेषणको नम्स स्वीकृत गरेको छ । सडक विभाग अन्तर्गत पूल महाशाखाले विगत १० वर्षदेखि डिजाइन एण्ड विल्ट मोडलमा धेरै पूलहरु निर्माण गर्दै आएको छ । निर्माण व्यवसायीले आफै डिजाइन गरी निर्माण गर्नुपर्ने शर्तसहितको ‘डिजाइन एण्ड विल्ट मोडल’ ले निर्माण व्यवसायीलाई थप…