काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला…