म्याग्दी उद्योग वाणिज्य संघमा कर्माचार्य

म्याग्दी कात्तिक१२/ म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राति सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जीसी, तारानाथ…