नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार दोब्बरले बृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमाजिम सो इकाइ जारी गरीसकिएको तर थप १० करोड…