पोखरा विमानस्थलले ‘आईएफआर’ प्रणाली लागू गर्ने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू हुने भएको छ। यही फागुन ११ गते बिहीबार अर्थात् फेब्रुअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। पोखरामा आईएफआर कार्यान्वयनमा आउने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो दिएको क्यानका प्रवक्ता…