काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट गरेको छ । यस आईपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरुको आनेदन गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो । हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३…