काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी, कृष्णप्रसाद गौतमको प्यानल मैदानमा

काठमाडौं । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ । १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।  जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया…