तीन महिनामा नेपाल भित्रियो १ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्रबैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि असोज मसान्तसम्म नेपालम कुल १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल…