‘इण्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाईफको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

काठमाडौं । “इण्टिलेक्चुअल ग्रोथ” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले…