काठमाडौं । संधैं कमसल निर्माण गरेको आरोपमा पप्पु कन्स्ट्रक्सनसँग सरकारले ठेक्का सम्झौता तोड्दै आएको थियो । तर यसपटक पप्पु कन्स्ट्रक्स प्रा.लि.ले नै सरकारले सेवा उपलब्ध नगराएको भन्दै ठेक्का सम्झौता तोडेको समाचार छ । पप्पु कन्स्ट्रक्सनले सडक विभागसँग ११ किलो छेपेटार भालस्वारा बारपाक सडक योजना शाखाको त्रिशुली नदी बट्टार पुल निर्माणको खरिद सम्झौता अन्त्य गरेको सूचना…