एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुर्ननियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिकोलागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ…