काठमाडौं । पब्लिक ईनोभेटरको रुपमा आफूलाई चिनाउने इन्जिनियर दीपेन्द्र कँडेलले पुनः आर्थिक आन्दोलनको घोषणा गरेका छन् । दुई वर्षअघि विभिन्न मागसहित गरेको आर्थिक आन्दोलनलाई अब निरन्तरता दिने उनले बताएका छन् । बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजका कारण उद्यमी तथा व्यवसायी पहलायन हुने तथा आत्महत्या घटना सार्वजनिक हुन थालेपछि उनले पुन आफ्नो आन्दोलनलाई अगाडि बढाउने घोषणा…