प्रदेश–१ मा डिजाइन एन्ड विल्ट मोडेलका पुल सञ्चालनमा

काठमाडौं । भौतिक पूर्वाधार निर्देशनालय प्रदेश–१ इटहरीबाट डिजाइन एन्ड विल्ट (निर्माण व्यवसायी आफैले पुलको डिजाइन गरी निर्माण गर्नुपर्ने) मोडेलका दुईवटा पुल सञ्चालनमा आएको छ । पाँचवटा मध्ये तीनवटा निर्माण क्रममा रहेका छन् । यारी खोला पुल (६० मिटर) उदयपुर, गत २०७८ साल पुस २१ गते प्रदेश–१ भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेपछि सुचारु…