काठमाडौं । विश्वभरिका राहदानी (पासपोर्ट) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो र नेपालको राहदानी निकै कमजोर देखाएको छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ। बेलायती उक्त संस्थाले गरेको पछिल्लो अध्ययनअनुसार नेपालको राहदानी १०६ नम्बरमा रहेको छ। नेपालसँगै प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै…