काठमाडौं । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले गभर्नर अधिकारीले प्रधानमन्त्रीलाई बिफ्रिङ गरेका छन् । नेकपा एमालेको अर्थ विभागको सदस्यका रूपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रूपमा चर्चा भइरहेको छ । सांसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई देशको आर्थिक अवस्था…