श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री रणिल विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् । विक्रेमासिंघेले विदेशी विनिमयमा भुक्तानी गर्नुपर्ने कर्जाको कारण थलिएको अर्थतन्त्र ढलेको बताएका छन् । संसदको रोष्ट्रममा उभिएर उनले महिनौदेखि थलिएको अर्थतन्त्र अब भने ढलेको बताए । पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत्…