पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न गभर्नर अधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । शेयर बजारका समस्याका बारेमा ज्ञापन पत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरूसँगको छलफलपछि प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई पुँजी बजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको…