माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना एक वर्षभित्र सम्पन्न गरिने

रसुवा । रसुवाको आमाछोदिङ्मो र उत्तरगया गाउँपालिका-१ मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ २ सय १६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण कार्य तीव रूपमा भइरहेको छ । सन् २०२६ को डिसेम्बरभित्र बिद्युत उत्पादन गर्ने लक्षका साथ आयोजनाले निर्माणस्थलमा ११ सय कामदार लगाइ कामलाई तीब्रता दिएको हो । सन् २०१९ देखि निर्माण सुरु गरिने भनिए पनि सन् २०२१…