सुनको मूल्य हालसम्मकै उच्च, आज १६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला…