सार्वजनिक खरिद नियमावलीको १२औं संशोधन

काठमाडौं । सार्वजनिक खरिद नियमावली १२औं संशोधन भएको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली संशोधन गरेको हो । तीन महिनाअघि मात्र सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन भएको थियो । पछिल्लो संशोधनले निर्माण व्यवसायीहरुलाई अवसर र चुनौति दुवै सरकारले उपलब्ध गराएको विश्लेषण गरिएको छ । सधैं विवाद र बदनामी कमाएको यो पेशालाई…