बजेटप्रति ओलीको कटाक्ष: यो देशको होइन, निश्चित घरानाको बजेट भयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक २०७९/०८० वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर ल्याएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले सरकारले आर्थिक वर्षकाे बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाएका हुन्…