प्रधानमन्त्रीलाई ओलीको आग्रहः अर्थमन्त्रीमाथि संसदीय छानबिन होस्, यो सामान्य होइन

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलील अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को…