काठमाडाैं । राज्य कोषबाट एक वर्षमा तलब र सेवा सुविधाका लागि १७ करोड २४ लाख ९९ हजार खर्च भइरहेको संघीय संसद्का ३९३ जना कर्मचारीको योग्यता माथि नै महालेखाले प्रश्न उठाएको छ। राज्य सञ्चालनका तीन खम्बामध्ये कानुन निर्माण गर्ने महत्त्वपूर्ण निकाय व्यवस्थापिकाका त्यति धेरै कर्मचारीको योग्यतामै प्रश्न उठाइनुले हाम्रो शासन व्यवस्थाको जग कति कमजोर रहेछ भन्ने…