रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीन स्वास्थ्य मापदण्ड पालना गर्दै सो नाकाबाट सामग्रीहरु आयात निर्यात गर्न सहमत भएको हो । चीनले कोभिड–१९ का कारण सुरुमा सो नाका बन्द गरेको थियो । केही समयपछि नाका खोले पनि चीनले एकतर्फीरुपमा नेपालमा सीमित मात्रामा…