अछाममा करार कर्मचारीको लागि वार्षिक १६ करोड तलबभत्तामा खर्च

अछाम । अछाममा स्थानीय तहले करार सेवामा कर्मचारी नियुक्ति गरेर तलब भत्तामा वार्षिक करिब १६ करोड रुपैयाँ भुक्तानी गर्दै आएको पाइएको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ मा ९०१ जनाभन्दा बढी कर्मचारीको लागि १५ करोड ९५ लाख ७७ हजार रुपैयाँ खर्च गरेका छन् । महालेखाका अनुसार ०७७/०७८ मा जिल्लाका ८ वटा स्थानीय तहले…