हिमालयन हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।  हिमालयन हाइड्रोपावरको आइपीओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार…