नेपालबाट कामदारलाई लैजान जापान तयार

काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले भाषा परीक्षामा उत्तीर्ण भई बसेका नेपालीलाई लैजाने प्रक्रिया अगाडि बढाउने समेत सहमति भएको छ । भाषा परीक्षा उत्तीर्ण भई झन्डै ५ हजारबढी नेपाली जापान जाने दिनको प्रतिक्षामा छन्…