जग्गा धितो राख्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले जग्गा धितो राख्न नपाउने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भू-उपयोग नियमावलीलाई आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित असर पर्ने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट…