काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । सो मूल्यमा ४ हजार २४८.५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा युनाईटेड अरब इमिरेट्स…