डेढ वर्षमा झापामा ४५ सय बढी उद्योग दर्ता

झापा । झापामा पछिल्लो डेढ वर्षमा चार हजार पाँच सय ६ उद्योग दर्ता भएका छन् । उद्योग र वाणिज्यकै काम गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा मात्र तीन हजार ११० उद्योग दर्ता भएका छन् । यस्तै, चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग…