प्रदेश १ सरकारको सहयोगमा ‘कृषि उपज बैंक’ स्थापना

झापा । धान उत्पान र अन्य कृषिजन्य उत्पादनका लागि उर्वर भूमि हो, झापा । झापाको दक्षिणी क्षेत्रमा राम्रो धान, मकै उत्पादन हुन्छ । तर, कृषले भण्डारण गर्ने ठाउँ नपाउँदा मूल्य नआइकनै बिक्री गर्नुपर्ने बाध्यता छ । यही बाध्यताको अन्त्य गर्न प्रदेश १ सरकारले गौरीगञ्ज-१ को महाभारा साना किसान कृषि सहकारीसँग समन्वय गरेर कृषिजन्य सामग्री भण्डारण…