गृह मन्त्रालयले गर्‍यो दुई अर्बभन्दा बढीको बेरुजु फर्स्योट

काठमाडौं । गृह मन्त्रालयले हालसम्मकै उच्च बेरुजु फस्र्योट गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च दुई अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपियाँ बेरुजु रकम फस्र्योट गरेको जनाइएको छ । अघिल्लो आवमा गृह मन्त्रालय अन्तर्गत निकायमा कुल बेरुजु तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपियाँ रहेको थियो ।…