काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च कारोबार भएको छ । आजकाे कारोबार रकम झन्डै पाँच महिनायताकै उच्च भएकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९.३२ अंकले नेप्से सूचक घटेपनि कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । १ करोड ४२ लाख ९४ हजार…