आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख…