पोखरा । पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ । कोभिड–१९ को तेस्रो लहरसँगै प्रशासनले मेला/महोत्सव आयोजनामा रोक लगाए पनि फागुनसम्म स्थिति सहज हुने अनुमानका साथ मेलाको आन्तरिक तयारी अघि बढाइएको संघका…