९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नाै अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ । ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट…