जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गरिने

काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सिम्रौनगढलाई विशेष रूपमा संरक्षण गरिने बताए । तनहुँको चुदिरम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्ठाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने जानकारी दिए । जनकपुरलाई विवाह गन्तव्य बनाइने धनुषाको जनकपुरलाई विवाह…