द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ–तराई–मधेस द्रूतमार्गको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोजनाको अहिलेको प्रवेश विन्दुु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि अहिलेसम्म प्राप्त अध्ययन र विकल्पका…