गभर्नर नियुक्तिको हल्ला आएपछि नेप्सेमा हरियाली

काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्त गर्ने चर्चा चलेसंगै लगातार ६ दिनसम्म ओरालो लागेको शेयर बजार आज एकाएक हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १९.३० अंकले उकालो लाग्दै २,६२८.३६ विन्दुमा पुगेको छ। आजको कारोबारमा होटल समूह बाहेक सबै उपसमूहमा सुधार देखिएको छ। विशेषगरी विकास बैंक समूहको सूचक करिब…