काठमाडौं । लगातार बढ्दै आएको शेयर बजार आज ओरालो लागेको छ। हिजो २,८०० विन्दु नाघेको नेप्से परिसूचक आज ३८.१० अंकले घटेर २,७८१ विन्दुमा झरेको हो। आज म्युचुअल फन्ड र निर्जीवन बीमा बाहेकका सबै उपसमूहमा गिरावट देखिएको छ। तीमध्ये विकास बैंक समूह सबैभन्दा बढी प्रभावित रह्यो, जसको सूचकांक २.३८ प्रतिशतले घट्यो। कम्पनीगत आधारमा हेर्दा ओरिन्टल होटल्स…