नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।  आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा अरोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ । आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब  ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका…