काठमाडौं । साताको कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अंकले वृद्धि भई २७६०.१७ बिन्दुमा पुगेको छ। आज बजारमा कुल ९ अर्ब ४१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर मूल्यमा सुधार देखिँदा अधिकांश कम्पनीहरू सकारात्मक क्षेत्रमा देखिए। कुल कारोबारमा आएका कम्पनीहरूमध्ये २०९ कम्पनीको…