काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७ सय ७० दशमलव ३९ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ ।…