नेप्सेमा ४९ अंकको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज ४९ अंकको बढेको छ । बुधबार नेप्से ४९.१३ अंकले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी…