काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा कहिले प्रकाशित गर्ने भन्ने विषयमा निर्णय गर्न बोर्ड बैठक डाकिएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्राविधिक समस्या नदेखिएमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको बताए। यद्यपि, अन्तिम तयारी पुरा नभए भोलिसम्म सारिने सम्भावना पनि रहेको बताइएको छ। बोर्ड…