कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनका अनुसार, पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिइएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले कांग्रेसको पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । बिहीबार…